काठमाडौं– मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टीजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टीजर सार्वजनिक हुने बित्तिकै धेरैले सामाजिक सञ्जालमा टीजरले मन छोयो भन्दै सेयर गरे । फिल्मकर्मी र आम दशर्कले टीजरको प्रशंसा गर्दै फिल्मबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको फिल्ममा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र जिम्मेवारी थपिएको महसुस पनि गरेका छन् । फिल्मको मुख्य भूमिकामा रहेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...