‘रङ्गेली’मा प्रहरी निरीक्षक ‘मान बहादुर ढकाल’ बने प्रविन खतिवडा

December 14, 2023 at 07:34 AM

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘रङ्गेली’बाट अभिनेता प्रविन खतिवडाका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ । पोस्टर अनुसार सिनेमामा उनी नेपाल प्रहरीको निरीक्षक बनेका छन् । यसअघि अभिनेता द्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...