काठमाडौं- तीजको अवसर पारेर शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘रावायण’ ले प्रदर्शनको पहिलो दिन आक्रामक ओपनिङ गरेको छ । देशभरिका सिनेमा हलमा प्रदर्शन भइरहेको यो फिल्म हेर्न शुक्रवार दर्शकको ठूलो संख्या उपस्थित भएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । काठमाडौंसहित देशका प्रायः सबै सिनेमा हलमा शुक्रवार बिहानैदेखि दर्शकको उपस्थिति बाक्लो देखिएको थियो । फिल्ममा मुख्य कलाकारहरु पल शाह, पूजा शर्मा सहितको समुह शुक्रवार काठमाडौंका विभिन्न सिनेमा हलमा पुग्दा दर्शकको ठूलो समुहले भव्य स्वागत गरेको थियो । पल शाहको पात्र हावी रहेको फिल्म हेर्न पल र पूजा शुक्रवार बिहानदेखि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...