साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यासमा आधारित नेपाली चलचित्र ‘अग्निदहन’ भारतमा प्रदर्शन

September 7, 2024 at 05:56 AM
1 min read

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ । […]

The post साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यासमा आधारित नेपाली चलचित्र ‘अग्निदहन’ भारतमा प्रदर्शन appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...