‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ

September 7, 2024 at 05:02 AM
1 min read

छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ। शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछ। निर्देशक सन्तोष […]

The post ‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...