नेपाली गायिका मेनुका पौडेलको स्वरमा ‘सलार’को गीत रिलिज

December 14, 2023 at 07:07 AM

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी गायिका मेनुका पौडेलको पाश्र्व गायन रहेको दक्षिण भारतीय सिनेमा ‘सलार’को गीत सार्वजनिक भएको छ । बुधबार साँझ निर्माण कम्पनी हम्बेल फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक भएको ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ । सुपरस्टार प्रभास अभिनीत सिनेमाको गीतमा मेनुकाले गत हप्ता मात्रै यो गीत मुम्बईस्थित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...