अभिनेत्री तथा पपस्टार सेलेना गोमेज अरबपतिहरूको सूचीमा

September 7, 2024 at 08:27 AM

अमेरिकी अभिनेत्री र पपस्टार सेलेना गोमेज ३२ वर्षको उमेरमा अरबपति बन्न सफल भएकी छिन्। सौन्दर्य प्रसाधन उद्योगमा आफ्नो ‘द रेयर ब्युटी’ नामक ब्रान्डमार्फत उनले उल्लेखनीय आर्थिक सफलता प्राप्त गरेकी छिन्। गोमेजको अनुमानित कूल सम्पत्ति अहिले १.३ बिलियन अमेरिकी डलर पुगेको छ, जसको करिब ८० प्रतिशत हिस्सा ‘द रेयर ब्युटी’ ब्रान्डबाट आएको हो। ‘द रेयर ब्युटी’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...