जन्मथलो बागलुङको धम्जाबाट प्रकाश सपुतले सुरु गरे ‘वसन्त’ छायांकन

September 7, 2024 at 12:59 PM

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘वसन्त’को छायांकन सुरु गरिएको छ । शनिबार बागलुङको कालिका मन्दिरमा शुभसाइत गर्दै सिनेमाको छायांकन सुरु गरेका हुन् । सिनेमाको शुभसाइतमा गायक तथा निर्देशक सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, अन्य कलाकार र प्राविधिक, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ लगायत सहभागी थिए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...