यस्तो छ पूजा अभिनीत ‘दान्भी’को टिजर

December 14, 2023 at 09:23 AM

काठमाडौँ– फिल्म ‘दान्भी’ को टिजर सार्वजनिक भएको छ। बिहिबार बुढा सुब्बा डिजिटल युट्यब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। एक मिनेट ३३ सेकेन्डको टिजरमा मेसिनगनसहित लडिरहेकी अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ। रुपेश तामाङले निर्देशन गरेको फिल्ममा पूजासहित कलाकार कुन्साङ बोमजोम मुख्य भूमिकामा छन्। फिल्ममा रविना थापा मगरको कथा  र संजोग रानाको पटकथा तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...