काठमाडौं– ‘परदेशी–२’ फिल्मबाट अभिनेता बनेका गायक प्रकाश सपूतको डेब्यू निर्देशनमा निर्माण हुने नेपाली फिल्म ‘वसन्त’ शनिवारदेखि छायांकनमा गएको छ । शनिवार बिहान बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरमा शुभमुहुर्त गर्दै छायांकन प्रारम्भ भएको घोषणा गरिएको हो । फिल्मको शुभमुहुर्तमा अभिनेता, निर्माता तथा निर्देशक प्रकाश सपुतसंगै अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट तथा क्ल्याप–बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...