‘ज्ञान शास्त्र’ निर्माण हुने

September 7, 2024 at 10:55 PM

काठमाडौं । चलचित्र ‘ज्ञान शास्त्र’ निर्माण हुनेभएको छ । दिवस फिल्म प्रोडक्सनको व्यानरमा शिक्षा क्षेत्रमा भएका विभिन्न समस्या र राजनीतिले पारेको प्रभावलाईलाई उजागर गर्ने उद्देश्यले बन्न लागेको यस चलचित्रलाई कलाकार तथा निर्देशक दिनेश कुँवरले निर्देशन गर्न लाग्नुभएको हो । विकास बराल र प्रेमबहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुनलागेको यो चलचित्रमा नायक समिर खान र नायिकाद्वय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...