उपल्लो मुस्ताङमा ‘एक्लो’

September 7, 2024 at 10:53 PM

काठमाडौं । चलचित्र ‘एक्लो’को यतिबेला उपल्लो मुस्ताङमा छायांकन भइरहेको छ । साइन्स फिक्सनमा आधारित चलचित्र झन्डै ४० लाख रुपैयाँको सेट तयार गरेर उपल्लो मुस्ताङमा छायांकन थालिएको हो । प्रदीप शाहीको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, अवोन राज उप्रेती, सुरज सिङ ठकुरी, त्रुचु राई,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...