‘सिनेमा हेर्न जाउँ’मा समिर र सोनुको जोडीलाई दर्शकको तारिफ

September 8, 2024 at 07:47 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘१२ गाउँ’को पहिलो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा समिर भट्ट र सोनु चन्द्रपालको रोमान्स र नोकझोक देख्न सकिन्छ। गीतमा बलिउड गायक नकाश अजिजको स्वर, पोखरेलको शब्द तथा संगीतले सजिएको छ। गीतको भिडियोमा हिट कोरियोग्राफर सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ। त्यसोत गीत रिलिज भएको केहि घण्टामै गीतलाई दर्शकले औधी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...