प्रकाश र स्वस्तिमाको ‘बसन्त’ सुरु

September 8, 2024 at 07:18 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘बसन्त’को छायांकन सुरु भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म छायांकन भएको जानकारी दिएको हो। महिलाहरुको महान पर्व तिजको अवसर पारेर निर्माण टिमले फिल्मको फस्ट लुक पोस्टर रिलिज गरेको हो। पोस्टरमा फिल्मका मुख्य ५ जना कलाकारलाई फिचर्ड गरिएको छ। पोष्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...