‘आँखा’को ‘खुशी’ सार्वजनिक

September 8, 2024 at 06:45 AM

रंगखबर, काठमाडौँ: आगामी ११ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थीम सङ्ग’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र राम अविरल बिष्टको छ भने स्वर पवन गिरी र मीना सिंहको छ । दीपक आरजेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...