हलिउडको ‘वाक अफ फेम’बाट नाट्यकर्मी सुनिललाई सम्मान, बने दोस्रो नेपाली कलाकार

September 8, 2024 at 08:04 AM

काठमाडौं। नेपालका चर्चित नाट्य निर्देशक तथा अभिनेता सुनिल पोखरेलले अमेरिकाको लस एन्जलसस्थित प्रसिद्ध ‘वाक अफ फेम’मा आफ्नो नाम समावेश गराउँदै दोस्रो नेपाली कलाकारको रूपमा यो सम्मान प्राप्त गरेका छन्। नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा पोखरेलकी पत्नी निशा शर्माले यस उपलब्धिको जानकारी र फोटो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा “तिमीमा गर्व छ माया” भन्दै भावुक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...