निर्देशक सुजित बिँडारीको अनुभव: चलचित्रमा आत्म निरीक्षण र सृजनशीलताको सङ्घर्ष

September 8, 2024 at 07:22 AM

काठमाडौं। ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करणमा ‘सिनेमामा कथा वाचन कला’ शीर्षकमा आयोजित सेसनमा निर्देशक सुजित बिँडारीले आफ्नो चलचित्र निर्माण यात्रा र सिर्जनात्मक प्रक्रियाको अनौठो पक्षबारे अन्तरङ्ग अनुभव साटेका थिए। पत्रकार वसन्त बस्नेतसँगको कुराकानीमा उनले विशेषतः चलचित्र ‘ऐना झ्यालको पुतली’का अनुभवहरू सुनाए, जहाँ एउटै चलचित्रलाई पटक–पटक हेर्दै जाँदा उत्पन्न हुने मानसिक अवस्थाका पीडाहरू र त्यसले सृजनशीलतामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...