संगीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ विमोचन

September 8, 2024 at 09:15 AM

द सिनेमा टाइम्स, काठमाडौं – शाष्त्रीय संगीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ विमोचन गर्दै बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कलासंस्कृतिलाई जोगाउन संगीत क्षेत्रको योगदान महत्वपूर्ण हुने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । ‘अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबर्जस्त सांस्कृतिक हस्तक्षेप गरेको यथार्थ हामी सबैले भोगिरहेकै छौं । यस्तो स्थितीमा हाम्रो मौलिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...