काठमाडौं– नेपाल चलचित्र कलाकार संघले आज भदौ २३ गते आइतवार आफ्नो २३औँ स्थापना दिवस मनाएको छ । यो अवसर पारेर संघले पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । अध्यक्ष निरौलाका अनुसार भदौ २३ गते नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसको अवसर पारेर आज बिहान पशूपति क्षेत्रको गुह्येश्वरी मन्दिरनजिकै बागमती नदीको किनारामा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा अमात्यको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...