काठमाडौंमा ‘शाम्बाला’को भव्य प्रिमियर, बलिउडबाट नवाजुद्दिन सिद्धिकी र अनुराग कश्यपको उपस्थिति

September 9, 2024 at 03:35 AM

काठमाडौं। ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा मीनबहादुर भाम निर्देशित नेपाली चलचित्र ‘शाम्बाला’को भव्य प्रिमियर गरिएको छ। रिसेप्सनसहित आयोजित प्रिमियरमा सहभागी हुन विशेष अतिथिको रूपमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र चर्चित भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपको उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले प्रिमियरलाई महत्त्वपूर्ण बनायो। नेपाली चलचित्रको इतिहासमा पहिलो पटक बलिउड र नेपाली चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...