‘शाम्बाला’को प्रिमियरमा भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप

September 9, 2024 at 05:21 AM
1 min read

काठमाडौँ- ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा मीनबहादुर भाम निर्देशित फिल्म ‘शम्बाला’को प्रिमियर गरिएको छ। रिसेप्सनसहित आयोजित प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यप विशेष अतिथिको रूपमा सहभागी थिए। कलाकार सिद्दिकीले शाम्बाला फिल्म हेर्ने लोभले नै पहिलोपटक नेपाल आएको बताए। ‘म नेपाल पहिलोपटक आएको हुँ, शाम्बाला हेर्नै भनेर यहाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...