काठमाडौं– टिकटकबाट यात्रा प्रारम्भ गरेर म्युजिक भिडियोमा समेत सक्रिय रहेकी मोडल स्मारिका ढकालले अब भने ठूलो पर्दाको फिल्ममा अभिनेत्रीको रुपमा डेब्यू गरेकी छिन् । ऋषि पञ्चमीको अवसर पारेर चितवनको दारेचौकस्थित ईच्छाकामना मन्दिरमा शुभमुहूर्त गरिएको फिल्म ‘ज्ञान शास्त्र’ मार्फत स्मारिकाले डेब्यू गर्न लागेकी हुन् । उक्त मन्दिरमा पूजाआजासहित मुहूर्त गरिएको यो फिल्ममा स्मारिकाले समिर झा तथा पूर्णिमा थापासंग स्क्रिन शेयर गर्नेछिन् । शुभमुर्हत समारोहमा स्मारिका ढकाल र समिर खानसहित निर्देशक दिनेश कुँवर, निर्माता प्रेम बहादुर श्रेष्ठ, लेखक आभास राना , निर्माण नियन्त्रक भोला सुवेदी (प्रणब) का साथै अन्य कलाकारहरु अनुज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...