‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

December 14, 2023 at 10:50 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको सार्वजनिक टिजरमा पूजा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...