काठमाडौं- यतिबेला काठमाडौंमा बलिउडका दुई हस्ती पर्यटनमा रमाइरहेका छन् । अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कस्यप दुई दिनदेखि काठमाडौंमा छन् । एउटा नेपाली फिल्मको प्रीमियरमा सहभागि हुन आएका यी दुवै अभिनेतासंग नेपाली कलाकारहरुको पनि बाक्लै उपस्थिति देखिएको थियो । नेपाली कलाकारहरुमध्ये अभिनेता दयाहाङ राई भने अभिनेता सिद्दीकीसंग केहि नजिक नै भएको देखियो । कलिउड र बलिउडका यी दुवै अभिनेता नजिक भएको कुरा उनीहरूले सोमवार गरेको हेलिकप्टर यात्राबाट पनि प्रष्ट हुन्छ । दयाहाङले आफ्नो इन्स्टा स्टोरीमा अभिनेता सिद्दीकीसंगको एउटा फोटो राखेका छन्, जसमा यी दुवै लाङटाङ क्षेत्रको यात्रामा रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...