‘साम्बाला’को प्रिमियर

September 9, 2024 at 11:16 PM

काठमाडौं । चलचित्र ‘साम्बाला’को प्रिमियर गरिएको छ । आइतबार साँझ भएको प्रिमियरमा हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभउको थियो । कलाकार सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको बताउँदै साम्बाला चलचित्र हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताउनुभयो । ‘म नेपाल पहिलोपटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ’, उहाँले भन्नुभयो,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...