काठमाडौं- अभिनेता धीरज मगर तथा अभिनेत्री उपासना सिंह ठकुरीको प्रमुख भूमिका रहेको फिल्म ‘खुस्माः अ लभ स्टोरी’ को ट्रेलर रिलिज भएको केहि समयमा नै दर्शकको माया पाउन सफल भएको छ । चार मिनेट लामो ट्रेलरले फिल्मको समग्र कथावस्तु बोलेको छ । नेपालको प्राकृतिक मनोरम दृष्यलाई लोभलाग्दो गरि पर्दामा उतार्न सफल ‘खुस्मा’ को ट्रेलर नाम जस्तै सुन्दर बनेको छ । सशस्त्र द्वन्दको समयमा पलाएको एक जोडिको प्रेम र जीवनमा आएका दु:ख-सुखका पलहरुलाई मन छुने किसिमले चित्रण गर्न सफल छ ‘खुस्मा’ को ट्रेलर । चार मिनेटको ट्रेलरमा फिल्मका सुन्दर पक्षलाई निकै आकर्षक हिसावले समेट्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...