काठमाडौं– यही असोज ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सानो संसार’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माता अर्जुन कुमारद्वारा निर्मित यो फिल्मको मंगलवार यूट्ययुबमार्फत सार्वजनिक ट्रेलरले एउटा मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्मको करिव तीन मिनेट लामो ट्रेलरमा विसं २०६८ सालको परिवेशबाट प्रारम्भ भएको देखाइएको छ, जहाँ एउटा परिवारले आफ्नी छोरीलाई अध्ययनका लागि अमेरिका जानका लागि विदा गरिरहेको देखाइएको छ । त्यसपछि दृष्यमा भने उक्त परिवारमा आउने विभिन्न समस्याहरुलाई चित्रण गरिएको छ । ट्रेलरय यो फिल्ममा एउटा मध्यम तथा निम्न जर्गीय नेपाली परिवारको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...