मध्यम वर्गीय परिवारको कथामा ‘सानो संसार’को ट्रेलर

September 10, 2024 at 11:47 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘सानो संसार’को अफिसियल ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको कथामा आउने उतार चढावलाई देखाईएको छ। फिल्मका सबै पात्रहरुलाई केन्द्रमा राखेर बनाईएको ट्रेलरमा नेपाली मध्यम वर्गीय परिवारसँग मेल खाएको छ। अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा अर्जुन कुमारकै लगानी, सिद्धार्थ पुडासैनीको लेखन तथा निर्देशन, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...