‘खुस्मा’को ट्रेलर रिलिज

September 10, 2024 at 11:14 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज गरिएको छ। मंगलबार अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर दर्शकमाझ ल्याएको हो।  सार्वजनिक ४  मिनेट लामो फिल्मको टिजरमा मुख्य कलाकारहरु धिरज मगर र उपासना सिंह ठकुरी केन्द्रमा रखिएको छ। प्रेम र विछोडलाई समावेश गरेर बनाईएको ट्रेलर निकै सरल र आकर्षक बनेको छ। मगर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...