‘होस्टेल ३’ को जापान र मिडिल इष्ट प्रदर्शन अधिकार विक्री

September 11, 2024 at 03:29 AM

(कलाकार भोलाराज सापकोटासंग अभिनयको प्रशिक्षण लिएपछि ‘होस्टल ३ का कलाकारहरु ।) काठमाडौं– सशान कँडेलको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘होस्टेल–३’ यसै सातादेखि फ्लोरमा जाने भएको छ । निर्देशक सशान कँडेलद्वारा ‘कलाकर्मीलाई दिइएको जानकारी अनुसार यो फिल्मको छायांकन भदौ २७ गते बिहीवारदेखि प्रारम्भ हुँदैछ । काठमाडौंबाटै यो फिल्मको छायांकन प्रारम्भ हुन लागेको हो । निर्देशक सशान कँडेलले होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथा फिल्ममा हुने बताए । यसैबीच, निर्देशक कँडेलले आफ्नो फिल्मको जापान तथा मिडिल इष्टको प्रदर्शन अधिकार विक्री भएको बताएका छन् । जापानको उना इन्टरटेन्मेन्टले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...