नयाँ पोस्टरसहित ‘१२ गाउँ’ को र्‍याप गीत सार्वजनिक

September 11, 2024 at 08:03 AM
1 min read

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ को नयाँ पोस्टर भएको छ। फिल्मका मुख्य कलाकारको तस्बिरसहित नयाँ पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्कालगायत छन्। साथै निर्माण टिमले फिल्मकाे गणेश भट्टकाे स्वरमा र्‍याप गीत पनि युट्युबमार्फत सार्वजनिक गरेकाे छ। गीतकाे भिडियाेमा मीनराज अर्याल र राेमन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...