‘सानो संसार’ ट्रेलरः मध्यमवर्गीय परिवारको संघर्ष 

September 11, 2024 at 07:02 AM
1 min read

काठमाडौँ-  फिल्म ‘सानो संसार’ ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ५३ सेकेन्डको ट्रेलर मध्यमवर्गीय परिवारको संघर्ष  प्रस्तुत गरिएको छ। पारिवारिक तथा सामाजिक कथावस्तुमा बनेको फिल्ममा कलाकार सीतादेवी तिमल्सिना राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ। आगामी असोज ११ देखि प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक सिद्धार्थ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...