पूर्व मिस नेपाल उषा खड्गीले ‘नरसिंहाः अवतार’बाट चलचित्रमा डेब्यु गर्ने

September 11, 2024 at 08:05 AM

काठमाडौं। पूर्व मिस नेपाल उषा खड्गीले अभिनेता राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी छन्। यस चलचित्रका निर्देशक तथा लेखक दिवाकर भट्टराईले उषालाई महत्त्वपूर्ण भूमिकामा अनुबन्ध गरेको बताएका छन्। यद्यपि, उनको जोडीको बारेमा भने खुलासा गरिएको छैन। मिस नेपाल बनेको २४ वर्षपछि उषाले ठुलो पर्दामा पाइला चाल्न लागेकी हुन्। यसअघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...