‘डिएनए’ बाट सुधन पोखरेलको डेब्यु

September 11, 2024 at 09:28 AM
1 min read

काठमाडौँ- निर्माणको तयारीमा रहेको फिल्म ‘डिएनए’ बाट सुधन पोखरेलले फिल्ममा डेब्यु गर्ने भएका छन्। निर्माण टिमले सुधनको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको छ। फिल्ममा उनकाे मुख्य भूमिका रहनेछ। सुधनले यसअघि केही विज्ञापन र म्युजिक भिडियाे खेलेका छन्। पोस्टरमा सुधन बन्द कोठाभित्र चम्किलो किरण फ्याँकिरहेको एक बाकसमा केही खोजिरहेको जस्तो देखिन्छ। जहाँ पौराणिक वस्तु हुनसक्ने अनुमान गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...