काठमाडौं– निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ मा मिस नेपाल २००० उषा खड्गीले डेब्यू गर्ने भएकी छिन् । टेलिभिजनको परिचित तथा लोकप्रिय अनुहार उषा खड्गीका लागि ‘नरसिंहा’ पहिलो फिल्म हुनेछ । मिस नेपाल २००० की विजेता खड्गी तथा निर्देशक भट्टराईबीच फिल्मका लागि लिखित सम्झौता भइसकेको छ । फिल्म ‘नरसिंहा’ उषाको महत्वपूर्ण भूमिका रहने छ । फिल्ममा डेब्यू बारे उषा खड्गीले कलाकर्मी संवाददातासंग खुलेर कुरा गरेकी छिन् । ‘नरसिंहा’ मा कसरी जोडिनु भयो भन्ने प्रश्नको जवाफमा उषा भन्छिन् – ‘यो फिल्ममा काम गर्न मलाई जरेको रै’छ ।’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...