बत्तीको कसम खादै जितु र नीति

September 11, 2024 at 10:30 AM

रंगखबर, काठमाडौँ: जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाई साब’को पहिलो गीत रिलिज गरिएको छ।  बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप ‘कसम बत्तीको’ बोलको गीत दर्शक सामु ल्याएको हो।  जितु र नीतिलाई रोमान्टिक अवतारमा देखाईएको गीतमा निशान भट्टराई र समीक्षा अधिकारीले आवाज भरेका छन। यादव लम्सालको शब्द तथा अर्जुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...