काठमाडौं- निर्देशक निश्चल बस्नेतले आफ्नो निर्देशनमा बन्ने पाँचौं फिल्मको नाम घोषणा गरेका छन् । एक्सन जनराको यो फिल्मको शीर्षक ‘डेनी डेन्जरस’ राखिएको छ । निश्चल कै ब्ल्याकहर्स पिक्चर्सको ब्यानरमा बन्ने यो फिल्मको कार्य भने सम्भवतः तिहारपछि थालिनेछ । त्यसअघि निश्चल यही दशैँको घटस्थापनाको दिन अर्थात् असोज १७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ तथा दर्शकमाझ प्रतिक्षित फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रचार प्रसार तथा प्रदर्शनमा व्यस्त हुनेछन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...