आईफोनद्वारा खिचिएको पहिलो नेपाली फिल्मको शुक्रवार स्पेशल स्क्रिनिङ

September 11, 2024 at 03:32 PM

काठमाडौं– नेपाली युवा फिल्मकर्मीहरुले आईफोन १४ प्रो म्याक्सद्वारा खिचिएको फिल्म ‘अ प्लेस अण्डर द सन’ को यही भदौ २८ गते शुक्रवार साँझ काठमाडौंमा विशेष प्रदर्शन गरिने भएको छ । यो फिल्म नेपालकै ईतिहासमा पहिलो पटक आईफोनद्वारा खिचिएको हो । शुक्रवार साझ सुन्धारास्थित सीडीसी सिनेमामा स्पेशल स्क्रिनिङ गर्न लागिएको फिल्मका लागि सिमित फिल्मकर्मी तथा सञ्चारकर्मीहरुलाई निम्त्याइएको छ । फिल्म निर्माण समुहका एक सदस्यले कलाकर्मीलाई उक्त फिल्मका बारेमा जानकारी दिँदै यो फिल्मका लेखक तथा निर्देशक जेसन लोप्चन हुन्, जसले सेफर्ड कलेजबाट आम सञ्चारमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् भने फिल्मका छायांकार प्रविण लिम्बु हुन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...