‘खुस्मा’को ट्रेलर सार्वजनिक, द्वन्द्वकालको छायाँमा चलचित्रको कथा

September 11, 2024 at 10:45 PM

काठमाडौं । असोज ३ गतेदेखि देशभरका सिनेमाघरम आउन लागेको चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको गरिएको हो । अभिनेता धीरज मगरको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । ट्रेलरमा १२

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...