राजकुमार र आशाको तिमी नै त हौ

September 12, 2024 at 02:16 AM
1 min read

काठमाडौं । गायक राजकुमार नेपाली र गायिका आशा केसीको स्वरमा रहेको गीत ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । गीतमा अमृत भारतीको शब्द छ । काठे भाकाको यो गीतको भिडियोमा सरोज गिरी, समिता गिरी, राज गिरी, मुना भूर्तेलको अभिनय छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियोमा विनय भारतीको छायांकन छ ।

The post राजकुमार र आशाको तिमी नै त हौ appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...