सलमान खानलाई १ सय ६७ करोड भारुको घडी उपहार, क्रिस्टियानो रोनाल्डोले पनि लगाउँछन् यो घडी

September 12, 2024 at 05:56 AM
1 min read

सलमान खानले हालै अमेरिकन लग्जरी घडी र गहना ब्रान्ड ‘जेकब एन्ड कम्पनी’ का मालिक जेकब अराबोसँग भेटघाट गरेका छन्। यस अवसरमा जेकबले सलमानलाई आफ्नो ‘बिलेनियर III’ नामक घडी उपहारस्वरूप लगाइदिएका थिए। यो विशेष घडीको मूल्य १ सय ६७ करोड भारतीय रुपैयाँ रहेको छ, जसमा ७१४ सेतो हीराका टुक्राहरू जडित छन्। जेकबले भनेका छन्, “सलमान अरूहरूभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...