गायिका विष्णु माझीले दसैँ गीत गाउने, श्रोताको व्यग्र प्रतीक्षा

September 12, 2024 at 05:20 AM

काठमाडौं। लोकप्रिय गायिका विष्णु माझीको स्वर सुन्न आतुर लाखौँ सङ्गीत प्रेमीहरूका लागि खुसीको खबर छ। पछिल्लो तीजको बहुचर्चित गीत “आइन आमा यो तीजैमा” ले छोटो समयमा तहल्का मच्चाएपछि, अब विष्णु माझीले दसैँको लागि नयाँ गीत ल्याउने खबर आएको छ। श्रोताहरूले उनको यस नयाँ गीतलाई निकै उत्साहका साथ प्रतीक्षा गरिरहेका छन्। माझीका श्रीमान् तथा सङ्गीतकार सुन्दरमणि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...