असोज २४ गते, घटस्थापनाफिल्म ‘ज्वाईं साब’को बुधबार पहिलो गीत सार्वजनिक गरियो । ‘कसम बत्तीको’बोलको गीत रिलिज कार्यक्रममा फिल्मका शिर्ष पात्र जितु नेपाल र अभिनेत्री नीति शाह मिडियाको केन्द्रमा रहे । बसन्त निरौला निर्देशित फिल्म ज्वाई साबको गीत सार्वजनिक कार्यक्रमको रौनकता यी ६ तस्बिरहरुमो हेर्नुस् : तस्बिर : विवेक गज्मेर
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...