‘एक्टर’ मा आना शर्माको क्यारेक्टर पोस्टर

September 12, 2024 at 09:12 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्टरः टेक वान’ टिमले अभिनेत्री आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा अभिनेत्री आनालाई सहरीया युवतीको चरित्रमा उभ्याइएको छ। उनी वान पिसमा छिन्। पृष्ठभूमिमा बुट्टा कुँदिएको आकर्षक झ्याल छ। पोस्टररोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार पारेका हुन्। फिल्म कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा प्रदर्शन हुनेछ। यसअघि फिल्मको तीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...