‘तेल भिसा’ को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍याे’

September 12, 2024 at 08:47 AM
1 min read

काठमाडौँ- आगामी मंसिर ७ देखि प्रदर्शन हुने फिल्म ‘तेल भिसा’ को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍याे’ सार्वजनिक भएको छ। गीतमा भिडियाेमा अभिनेता विपिन कार्कीलाई बृद्ध अवस्थामा नृत्य गर्दै गरेको देख्न सकिन्छ। साथै भिडियाेमा अभिनेता ‍पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत पिन छन्। शान्तिश्री परियार र साइराज खत्रीको स्वर रहेको गीतमा कृष्ण भारद्धाजले संगीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...