‘एक्टर’बाट आना शर्माको लुक्स रिलिज

September 12, 2024 at 08:25 AM

फिल्म ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । प्रदीप खड्का स्टारर फिल्म कात्तिक १५ गते, लक्ष्मीपूजाबाट प्रदर्शन हुँदैछ । बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट) को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...