काठमाडौं– अभिनेत्री पूजा शर्मा र विवाद एक–अर्काका परिपूरक हुन् भन्दा फरक पर्दैन । प्रायः आफ्ना विवादास्पद अभिव्यक्तिका कारण उनी आलोचनाको शिकार बन्दै आएकी छिन् । पछिल्लो पटक पनि उनले दिएको एउटा अभिव्यक्तिको चौतर्फी आलोचना भैरहेको छ । अभिनेत्री पुजा शर्मा अहिले आफ्नो फिल्म ‘रावायण’ लाई चलाउनका लागि दौडधुपमै व्यस्त छिन् । ‘रावायण’ ले प्रदर्शनलगत्तै सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया बढी पाएको थियो भने कतिपयले यसलाई प्रदर्शनको दोस्रो दिनमै फ्लपको संज्ञासमेत दिएका थिए । यद्यपि, पूजा–पलको जोडीलाई विस्तारै दर्शकको साथ प्राप्त हुन थालेको छ । मोफसलमा फिल्मले सोचेजस्तो व्यवसाय गर्न नसकेपछि पूजा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...