नाच्न मन लाग्ने तेल भिसाको नयाँ गीत : तर दृश्य भाषा कमजोर

September 12, 2024 at 10:40 AM

काठमाण्डौँ । अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म तेल भिसाको दोश्रो गीत रिलिज भएको छ । मंसिर ७ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्मको नाच्न मन लाग्ने प्रकृतिको गीत रिलिज भएको हो । पूराना जमानामा बज्ने टाइपको गीत सुन्दा क्याच्ची लाग्छ । विशेष गरी गायन पक्ष र राजन ईशानको बलियो ऐरेन्जमेन्टले अडियोलाई पावरफूल बनाएको छ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...