काठमाडौं । चलचित्र ‘होस्टेल-३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित हुनुभएको छ । निर्माण पक्ष र सिग्देलबीच सम्झौता भएको हो । आर्यन यो चलचित्रमा महत्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनुहुनेछ । सशान कँडेलको निर्देशन रहने यो चलचित्रमा आर्यनसँगै अभिनेत्री परीक्षा लिम्बु पनि अनुबन्धित हुनुभएको छ । होस्टेल-३ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । बुधबार
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...