काठमाडौं- दर्शकमाझ अति नै लोकप्रिय भएको फिल्म ‘छक्का पञ्जा-४’ निशल्क हेर्न पाइने भएको छ । तर यो फिल्म अन्य सिनेमा हलमा नभएर अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको नयाँ बानेश्वरस्थित सिनेमा हल इनि सिनेमामा मात्र निशुल्क रूपमा हेर्न पाइने भएको छ । ‘छक्का पञ्जा-५’ रिलिज हुने बेलामा ‘छक्का पञ्जा -४’ किन देखाउन लागिएको होला ? भन्ने सोच्नु हुन्छ भने आश्चर्यमा नपर्नुहोस् । फिल्म एक दिनका लागि अर्थात भदौ २९ गते शनिवारका दिन मात्र देखाइँदैछ । त्यो पनि उक्त सिनेमा हलको वार्षिक उत्सवको अवसर पारेर । उक्त कुराको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...